देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, केही सचिवको सरुवा हुन सक्ने

काठमाडौँ। मन्त्रिपरिषद् बैठक केहिबेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिवार(आज) ३ बजेका लागि बैठक बोलाएका हुन् । बालुवाटार स्रोतका अनुसार बैठक सिंहदरवार बस्ने भनिए पनि बालुवाटारमै पनि बस्न सक्ने बुझिएको छ। आजको बैठकले केही नियुक्तिसंगै अन्य महत्वपुर्ण निर्णय गर्न सक्ने जनाईएको छ । ती स्रोतका अनुसार आज केही सचिवको सरुवासमेत हुन सक्ने बुझिएको छ […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक : दुई सचिवको सरुवा

काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जलस्रोत तथा सिंचाई सचिवमा सरुवा भएको गरिएको  छ । ऊर्जा जलस्रोत तथा सिंचाई सचिव केशवकुमार शर्माको यातायात मन्त्रालयको सचिवमा सरुवा भएको उपप्रधान एवम अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक : १० सचिवको सरुवा

काठमाडौँ - सरकारले १० जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ । उनले यसअघि उक्त मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् । उक्त मन्त्रालयमा सचिवको जिम्मेवारीमा …

मन्त्रिपरिषद् बैठक : १० सचिवको सरुवा

काठमाडौँ - सरकारले १० जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ । उनले यसअघि उक्त मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् । उक्त मन्त्रालयमा सचिवको जिम्मेवारीमा …

मन्त्रिपरिषद् बैठक : आधा दर्जन सचिवको सरुवा

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए ।मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् ।प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा

मन्त्रिपरिषद् बैठक ४ बजेः  स्वास्थ्य मन्त्रालयले सचिव पाउने, केही सचिवको सरुवा

आज सोमबार बेलुकी ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले साँझ ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।