चुनावका लागि मंसिर ४ र ५ मा सार्वजनिक बिदा, विद्यालय २ गतेदेखि नै बन्द हुने

सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदानस्थल तोकिएका विद्यालय तथा संस्थाहरुका लागि चार दिन सार्वजिनक बिदा दिइएको छ।

सरकारले दियो मंसिर ४ र ५ गते सार्वजनिक बिदा

सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई भने दुई गतेदेखि नै विदा दिइने सूचनामा उल्लेख छ । गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरदेखि  ५ मंसिरसम्म विद्यालय बिदा दिने निर्णय भएको उल्लेख छ ।निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो