काठमाडौं, माघ २९ । सरकारले मुनाफा आर्जन गर्नेगरी निजी क्षेत्रबाट नयाँ विद्यालय खोल्न प्रतिबन्ध लगाउँदै शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयक तयार गरेको छ। शिक्षा मन्त्रालयले शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरणसम्बन्धी विधेयक तयार गर्दै अब निजी क्षेत्रबाट मुनाफा आर्जन गर्नेगरी विद्यालय खोल्न नपाइने व्यवस्था गरेको हो। मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा अब शैक्षिक सहकारी, […]