बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि ड्रोनबाट ४०० लिटर डिजेल ढुवानी

काठमाडौँ । कालीगण्डकी नदीको बाढीले अवरुद्ध बेनी-जोमसोम-कोरला सडकको पुनर्निर्माण तथा मर्मतमा प्रयोग हुने उपकरणका लागि ड्रोनमार्फत करिब ४०० लिटर डिजेल पुर्‍याइएको छ। पूर्वाधार विकास मन्त्री सुनील लम्सालका अनुसार नेपाली सेनाको सहयोगमा म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित बैसरी (कुनौटो) बाट बेगखोलासम्म इन्धन ढुवानी गरिएको हो। सडक अवरुद्ध हुँदा निर्माण तथा मर्मतमा प्रयोग हुने उपकरणका लागि इन्धन आपूर्तिमा […]