Kathmandu. The Nepal Oil Corporation (NOC) has mandated that retailers must compulsorily maintain detailed records of the gas sold to consumers to further streamline the sale and distribution of LP gas. Furthermore, retailers have been urged to prioritize the sale and distribution of gas to consumers using it for domestic purposes.In a press release issued on Saturday, the NOC stated that retailers must compulsorily record the consumer's name, contact number, and the quantity of gas sold during the transaction. It was also requested that this information be reported daily to the NOC through the respective industries.According to the NOC, gas...
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको हो । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट १७ जना सांसद चयन गरेको छ। जसमध्ये जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर […]
३० फागुन, बागमती । कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर्मर मर्मत गरेको छ ।
कार्यालय प्रमुख इन्जिनियर राजकुमार श्रेष्ठका अनुसार चालु आव २०८२/८३ को …
गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ । विसं २०६४ मा कृषि सडकका रूपमा म्याग्दीको बेनीबजारबाट बेनी नगरपालिका-२ को हाँडेभिर-बगरफाँट हुँदै भकिम्ली जोड्ने नौ किलोमिटर सडकको ट्रयाक खुलेकामा अहिले स्तरोन्नति भइरहेको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाका रूपमा हाँडेभिर-बगरफाँट-भकिम्ली सडक आयोजना छनोट भएको हो । […]
३० फागुन, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने(एलपी) ग्यासको अनावश्यक भण्डारण नगर्न विक्रेताहरूसँग आग्रह गरेको छ । शनिबार एक प्रेस विज्ञप्तिमार्फत निगमले पाँच बुँदे निर्देशन जारी गरेको हो ।
निगमले अहिलेको परिस्थितिमा आपूर्ति तथा वितरण …