सरकारले सामान्य डेलिभरी त दिन सकेको छैन, के को डेभलपमेन्ट गर्नु ? : प्रभु साह
RajdhaniDaily.com | काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी -