अमेरिकी डलर स्थिर हुँदा अधिकांश अरु विदेशी मुद्राको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर रहेको छ भने स्विस फ्र्याङ्कमा उल्लेख्य वृद्धि भएको छ। युरो सस्तिएको छ भने बेलायती पाउण्ड, अस्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलर महँगिएका छन्। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण […]