काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटाले सिन्धुपाल्चोकमा एमाले एक भएको बताएका छन् । चौतारामा आयोजित कार्यक्रमबाट नेकपा (एकीकृत समाजवादी) का जिल्ला इन्चार्ज सुवास कर्मचार्यसहित एक सय ३७ जना नेकपा (एस) का नेता तथा कार्यकर्ता एमालेमा समाहित भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । ‘फाईनल्ली सिन्धुपाल्चोकमा एमाले एक भयो। समाजवादी पसलका […]