कुशलको अर्धशतक पूरा

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्विरुद्ध जारी खेलमा भुर्तेलले राम्रो प्रदर्शन गर्दै ५० रन पूरा गरेका छन्।...

सम्बन्धित सामग्री

नेदरल्यान्ड्सका माइकलको अर्धशतक पूरा

नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकलले मात्र २६ बलमा अर्धशतक पूरा गरेका हुन्।...

अमेरिकाविरुद्ध भीमको अर्धशतक

काठमाडौ (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका शीर्षक्रमका ब्याटर भीम सार्कीले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन् । भीमले ९७ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो अर्धशतक पूरा गरेका हुन् । भीम ९८ बलमा ४ चौकासहित ५२ रनमा क्रिजमा छन् । जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३७ […] The post अमेरिकाविरुद्ध भीमको अर्धशतक first appeared on Hamro Khelkud.

गुल्सनले बनाए अर्धशतक

२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालका गुल्सन झाले अर्धशतक बनाएका छन् । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईविरुद्धको खेलमा गुल्सनले ५० रन पूरा गरेका हुन् । उनले ४८ बलमा अर्धशतक पूरा गरेका हुन् ।

रोहितको आठौँ अर्धशतक

रोहितले ८३ बलमा अर्धशतक पूरा गरेका हुन् । रोहितले अर्धशतक बनाउने क्रममा सात चौका प्रहार गरेका छन् ।

संकटका वेला आसिफको साहसिक इनिङ, पूरा गरे अर्धशतक

ओपनिङ ब्याटर आसिफ सेखले अर्धशतक पूरा गरेका छन् । पपुवा न्युगिनीविरुद्धको खेलमा टिम संकटपूर्ण अवस्थामा रहेका वेला आसिफको अर्धशतक आएको हो । उनले ९५ बलमा ५४ रन बनाएका छन् । यसमा...

तीन वर्षपछि ज्ञानेन्द्रले बनाए अर्धशतक

काठमाडौँ। नेपाली क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा अर्धशतक पूरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको मंगलबारको खेलमा नेपालका लागि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । ज्ञानेन्द्रले १४औँ ओभरमा चौका प्रहार गरी ४१ बलमा अर्धशतक पूरा गरे । अर्धशतक प्रहार गरेलगत्तै ज्ञानेन्द्र आउट भए । उनले ४४ […]

पोखराविरुद्ध अमितको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं किंग्स इलेभेनका ओपनर अमित श्रेष्ठले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पोखरा राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अमितले ३६ बलमा अर्धशतक पूरा गरेका छन् । अमितले १४ औं अ‍ेभरको तेस्रो बलमा विक्रम सोबलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको […]

नेदरल्यान्ड्का डि लिडेले बनाए अर्धशतक

काठमाडौं। कीर्तिपुरमा जारी नेपालविरुद्धको खेलमा २०७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड््सका ब्याट्सम्यान बस डि लिडेले अर्धशतक बनाएका छन्। लिडेले ३२ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ३२ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन्।

नेदरल्यान्ड्सका कुपरले बनाए अर्धशतक

काठमाडौं। कीर्तिपुरमा जारी नेपालविरुद्धको खेलमा २०७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्डसका ब्याट्स्म्यान बेन कुपरले अर्धशतक बनाएका छन्। कुपरले ३२ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ३२ बलमा ९ चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन्।

कुशलको लगातार तेस्रो अर्धशतक

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्डसविरुद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। कुशलले जारी प्रतियोगिताको लगातार तेस्रो खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन। कुशलले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै कुशलले तेस्रो खेलमा तेस्रो अर्धशतक पूरा गरेका हुन्।