हेटौँडा : वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया रोकेर मन्त्रीहरुलाई सवारी साधन खरिद गर्न गृहकार्य गरिरहेको छ। मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारले पूर्वाधारको तयारी नहुँदै कमिसनको चक्करमा अघिल्लो सरकारले विद्युतीय बस सञ्चालन गर्न खोजेको भन्दै सम्पूर्ण प्रक्रिया तत्काललाई रोकेको थियो।
चालु आर्थिक वर्षमा विद्युतीय बसका लागि ५०…