टिकापुर बाढी पीडित संघर्ष समितिले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापनपत्र

काठमाडौं, ९ चैत्र । टिकापुर बाढी पीडित संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलको नेतृत्वमा आज संघर्ष समितिले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो । गत कार्तिक २ गते टिकापुर नगरपालिका वडा नम्बर ५ शाहीपुरमा आएको बाढीले ६०० मिटर तटबन्ध फोरेर पुर्‍याएको क्षतिको […]