स्वस्तिश्री गुरुकुल क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक स्वस्तिश्री गुरुकुल पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सानोभ¥याङस्थित आफ्नै फुटसल मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ को स्वस्तिश्री गुरुकुलको सिनियरले क्वार्टरफाइनलमा स्थान बनाएको हो । स्वस्तिश्री यस समूहमा एक जित र एक बराबरीका साथ क्वार्टरफाइनलमा पुगेको हो । द एक्सेल्सियर स्कुलसँग १–१ को […]

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प पीडित सहयोगका लागि चित्रकला

हिलिङ जाजरकोटलाई निरन्तरता दिन, स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड विद्यालयले चित्रकला गर्ने भएको छ।...

हिमाल र विमला रोड रेसमा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – हिमाल अधिकारी र विमला कार्कीले स्वस्तिश्री गुरुकुल आईवी वल्र्ड स्कुलले आयोजना गरेको ‘रन फर नेसनलपिस’ रोड रेसको उपाधि जितेका छन् । प्रतियोगितामा १६ वर्ष मुनिको छात्र र छात्राको दुई समुह गरी प्रतिस्पर्धा गराइएको थियो । छात्रतर्फ पाँच किलोमिटर र छात्रातर्फ तीन किलोमिटरमा प्रतिस्पर्धा भएको थियो । छात्रतर्फ हिमाल अधिकारी पहिलो भए […]

स्वस्तिश्रीमा फुटसल

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंको सानोभ¥याङमा अवस्थित स्वस्तिश्री गुरुकुल आइवी वल्र्ड स्कुलले अन्तर विद्यालय फुटसल प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई पुरस्कृत गरेका छन् । १४ फागुनदेखि पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न १२ विद्यालयका यू–१३ ब्वाइज, यू–१६ ब्वाइज र गल्समा प्रतिस्पर्धा भएको थियो । यू–१६ गल्समा आयोजक स्वस्तिश्री पहिलो, नेक्सस दोस्रो तथा एभिएस तेस्रो भएको […]

बास्केटबल : प्रिमियर क्वाटरफाइनलमा

आयोजक प्रिमियर इन्टरनेसनल स्कुल प्रथम एसईई कपअन्तर्गत ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको फुटसलतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । खुमल्टारस्थित आयोजकको हातामा भएको खेलमा प्रिमियरले अक्षरालाई २–० गोलले पराजित गर्‍यो ।स्वस्तिश्री गुरुकुल पनि क्वाटरफाइनलमा पुग्यो । त्यस्तै यस गुरुकुल, रोजर एफसी, स्वस्तिश्री ग्रिन, काष्ठमण्डप, नो मर्सी, रोजबड, साइपाल एकेडेमी, सोसियल वेल्फेयर, स्वस्तिश्री रेड, शान्तिनगर फुटसल र मानेश्वरी प्रिक्वाटरफाइनलमा पुगे ।बास्केटबलको थ्री बाइ थ्रीम

स्वस्तिश्रीमा खेलकुद

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा स्वस्तिश्री गुरुकुल विद्यालयमा सोमबारबाट खेलकुद कार्यक्रम उद्घाटन गरिएको छ।...

स्वस्तिश्रीमा ओलम्पिक डे

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आई वि वल्ड स्कुलमा अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा १० दिनसम्म विभिन्न खेलहरु आयोजना हुने भएको छ । ओलम्पिक डेको अवसरमा १० दिनसम्म हुने खेलकुद कार्यक्रमको नेपाल ओलम्पिक कमिटी अन्तर्गत (स्पोर्टस् फर अल कमिसन) का संयोजक विष्णु गोपाल श्रेष्ठले उद्घाटन गरे । संयोजक श्रेष्ठले ओलम्पिकको स्थापना र यसको महत्वमाथि प्रकाश […]

रिब्सलाई अन्तरविद्यालय फुटसल उपाधि

आयोजक स्वस्तिश्री गुरुकुललाई पेनाल्टी सुटआउमार्फत स्तब्ध बनाउँदै रिब्स स्कुलले शुक्रबार पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको उपाधि जितेको छ।...

स्वस्तिश्री गुरुकुल क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक स्वस्तिश्री गुरुकुल पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सानो भर्याङस्थित आफ्नै फुटसल मैदानमा बुधबारदेखि शुरु भएको प्रतियोगितामा समूह ‘ए’ को स्वस्तिश्री गुरुकुलको सिनियरले क्वार्टरफाइनलमा स्थान बनाएको हो । स्वस्तिश्री यस समूहमा एक जित र एक बराबरीका साथ क्वार्टरफाइनलमा पुग्यो । द एक्सेल्सियर स्कुलसँग १/१ को बराबरी खेलेको […]

स्वस्तिश्री गुरुकुललाई न्यु एरा कप फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल स्कुलले न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । स्वस्तिश्री गुरुकुलले माउन्ट ग्लोरी स्कुललाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा शुक्रबार भएको फाइनलको निर्धारित समयमा १–१ गोलको बराबरीपछि पेनाल्टीमा स्वस्तिश्रीले बाजी मारेको हो । च्याम्पियन […]

अनिल स्वस्तिश्री गुरुकुल स्कुलका ब्रान्ड एम्बेसडर

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङ स्वस्तिश्री गुरुकुल स्कुलको ब्रान्ड एम्बेसडर बनेका छन् । अनिलले बुधबार सानो भर्‍याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलसँग ब्रान्ड एम्बासडरको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गुरुकुलको तर्फबाट प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारले सम्झौता पत्रमा हस्ताक्षर गरिन् । नेपाली फुटबलमा निकै ख्याति कमाएका अनिल हाल ‘ए’ डिभिजन […]