कार्बन उत्सर्जन गर्ने देशलाई जवाफदेही बनाउन नेपालले चुस्त कुटनीति अँगाल्नुपर्छ : डा. केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोबिन्द केसीले जल वायु परिर्वतन अधिक कार्बन उत्सर्जन गर्ने देशहरुलाई जवाफदेही बनाउनका लागि पनि नेपालजस्ता देशले चुस्त कुटनीति अँगाल्नुपर्ने बताएका छन् । सोलिडारिटी फर डा. केसी अलायन्सले आज विज्ञप्ति जारी गर्दै डा. केसीले त्यस्ताे बताएकाे जनाएकाे हाे । त्यस्तै, डा. केसीले कार्बन उत्सर्जन कम गर्नका लागि नेपालभित्र शहरी […]