मानव विकास सूचकाङ्कमा नेपाल १४३औँ र स्वीट्जरल्याण्ड पहिलो, ३५ प्रतिशत मानिस तनावमा

विश्वव्यापी रूपमा तनाव भएको बताउने मानिसहरूको अनुपात ३५ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको छ