अचानक फिनल्यान्ड पुगे जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अचानक फिनल्यान्डको राजधानी हेलसिन्की पुगेका छन् । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्यान्ड पुगेको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताए । युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता...