बाहिर वार्ताको हल्ला : भित्रभित्रै विप्लव गलाउने रणनीतिमा सरकार :: Pahilopost.com

काठमाडौं:  गत फागुन २८ गते सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। यसबीच गृह मन्त्रालयले चैत ३ गते ३५ दिने सूचना जारी गर्दै अवैध हतियार बुझाउन चेतावनीसमेत दियो। चैत ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिनाभित्र नियन्त्रण