चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन ! (फोटो फिचर)

१० जेठ, काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् । चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन, चुनावअघि गठबन्धन, चुनावपछि ठगबन्धन, उठौं जागौं युवा हो, बाँच्नलाई नै गाह्रो भो लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन पनि माग […]