चितवनको भरतपुर एक्स्पो सेन्टरमा जारी सलोम एग्रिकल्चर राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी शनिबार सम्पन्न भएको छ । प्रदर्शनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण, तथा औद्योगिकरणमा टेवा पुर्याउन कृषि, पशुपालन र नयाँ कृषि यन्त्र तथा उपकरण सम्बन्धी प्रविधिको प्रदर्शनी गरिएको थियो। नेपाल कृषि मेसिनरी व्यवसायी संघले आयोजना गरेको चार दिने मेलाको ७५ हजार भन्दा बढीले अवलोकन गरेको उपाध्यक्ष एवं मेला संयोजक उमेश नारायण मानन्धरले जानकारी दिए । यो वर्षको प