आज जेठ २८ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन ११, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : पाकिस्तानका पूर्व राष्ट्रपति अस्पताल भर्ना पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफ अस्पताल भर्ना भएका छन् । पछिल्लो तीन सातायतादुबईस्थित एक अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । […]