दार्चुलामा कांग्रेसका बडू विजयी

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट विजयी भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् ।बडूले २८ हजार ५१५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् । प्रतिनिधिसभा सदस्यमा २०४८ र २०५६ मा दार्चुलाबाट निर्वाचित भएका थिए । २०६२–०६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्‍मा प्रतिनिधित्व गरेका थिए । ०६४ र ७० मा उनी पराजित भएक