एनआरएनए जापानले बाँके जिल्लालाई पाँच लाख सहयोग गर्ने

कोरोनाबाट अति प्रभावित बाँके जिल्लालाई एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानले पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनएको ३ मे, २०२१ मा बसेको आकस्मिक सचिवालय बैठकले सो निर्णय गरेको हो । बाँकेको भेरी अञ्चल अस्पतालमा कोभिड १९ संक्रमित अत्याधिक रहेको र धेरैको गम्भीर स्थिति रहेकाले सहयोग कहाँ र कसरी गर्ने भन्नेबारे सम्बधित अस्पताल …

सम्बन्धित सामग्री

बेलायतमा निधन भएकी सदीक्षाको परिवारलाई एनआरएनए यूकेको पहलमा १० लाख रुपिँया सहयोग

अध्ययनका लागि बेलायत आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको परिवारका लागि एनआरएनए यूकेले १० हजार ५४५ पाउन्ड अर्थात् झण्डै १० लाख रुपिँया सहयोग गरेको छ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको अन्त्येष्टी समारोहमा बाबु कृष्णबहादुर थोकर तामाङलाई रकम हस्तान्तरण गरेका हुन् । स्वर्गीय सदीक्षाको हिजो ७ जुलाई शुक्रबार अल्डरसट […]

एनआरएनए कतारद्वारा विभिन्न कलाकारलाई ११ लाख रुपैयाँ सहयोग

दोहा- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले सन् २०२१–२०२३ को कार्यकालमा विभिन्न सांस्कृतिक कार्यक्रममा आबद्ध विभिन्न संस्थाका कलाकारलाई प्रोत्साहन स्वरुप करिव ११ लाख रुपैयाँ प्रदान गरेको छ। एनआरएनए एनसीसी कतारले २०१९–२०२१ मा फिफा विश्वकप र कतारको राष्ट्रिय दिवसमा सहभागी कलाकारको प्रस्तुतीबाट आएको केही रकममा एनसीसी कोषबाट थप गरी १५ हजार कतारी रियाल जम्मा भएको […]

राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । संघका कार्यकारी अध्यक्ष कूल आचार्यले आज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक पुनले आविष्कारका लागि एनआरएनले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालमा ९२...

पत्रकार महासंघको ‘कोराना राहत कोष’ मा तीन लाख सहयोग

काठमाडौं : नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रा.लि.का तर्फबाट तीन लाख सहयोग प्राप्त भएको छ।उक्त रकम शुक्रबार पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई हस्तान्त्रण गरियो। अष्ट्राटेक प्रा.लि.का फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्लु) इ. विनोद कुँवरमार्फत प्राप्त भएको उक्त रकम अष्ट्राटेक प्रा.लि.का नेपालस्थित प्रतिनिधि शैलेश शाँखीले

कोरोना नियन्त्रणका लागि एनआरएनए स्पेनद्वारा साढे १३ लाख सहयोग

बार्सिलोना । एनआरएनए स्पेनले कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ (९ हजार ७ सय ४४ यूरो) सहयोग पठाएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रमार्फत एकमुष्ठ सहयोग पुर्‍याउने हेतुले संघले स्पेनमा संकलन भएको रकम केन्द्रमा पठाएको हो। संघका कोषाध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाद्वारा जारी विज्ञप्ति अनुसार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको खातामा रकम ट्रान्सफर गरिएको […]

दक्षिण कोरियाले दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं :  नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो। एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो।एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा. विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्

दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो ।एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षि

एनआरएनए निवर्तमान अध्यक्ष भट्टको संयोजनमा सहयोग संकलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानमा रहेका नेपालीले २९ लाख ९५ हजार येन अर्थात ३१ लाख ६१ हजारभन्दा बढी कोभिड १९ नियन्त्रणका लागि सहयोग संकलन भएको छ ।जापानस्थित नेपाली दूतावास संरक्षक रहनेगरी एनआरएनए आईसिसिका निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वमा मातृभूमिमा कोभिड–१९ संक्रमणले ल्याएको असहज परिस्थितिमा स्वास्थ्य सामग्रीहरूको अभावले अकालमा ज्यान गुमाउन […]

एनआरएनए अफ्रिकाले नेपालमा अक्सिजन आपूर्ति गर्न १२ लाख सहयोग दिने

काठमाडौं। अफ्रिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय समितिले नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय तह, संघ सस्थासँग समन्वय गरी १२ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ। नवलपरासी र स्याङ्जाको लागि साढे तीन लाख बराबरको ५५० वटा सिलिन्डर रिफिल गरी बुटवलबाट पठाउने र अन्य जिल्लामा पनि ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्‍याउने समितिले निर्णय गरेको हो।

एनआरएनए अफ्रिकाबाट तत्काल नेपालमा अक्सिजन आपूर्ती गर्न १२ लाख दिने

काठमाडौं। अफ्रिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय समितिले नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ सस्थासँग समन्वय गरी १२ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ। नवलपरासी र स्याङ्जामा साँढे तीन लाख बराबरको ५५० सिलिन्डर रिफिल गरी बुटवलबाट पठाउने, ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउने जनाइएको छ। अफ्रिकी क्षेत्रको आजको बैठकले सो निर्णय गरेको हो।