गाजामा इजरायली हवाई आक्रमणमा हमासका नेता बर्दावील दम्पती मारिए

दक्षिणी गाजामा इजरायली हवाई आक्रमणका कारण हमासका उच्च राजनीतिक नेता सलाह अल-बर्दावीलको मृत्यु भएको छ। हमासका अनुसार आइतबार खान युनिसमा भएको आक्रमणमा बर्दावील र उनकी पत्नी मारिएका हुन् । इजरायली सेनाले शनिबार बर्दावीललाई लक्षित गर्दै गरेको आक्रमण सफल भएको जनाएको छ। इजरायली सेनाको विज्ञप्तिमा भनिएको छ, ‘यो कारबाहीले हमासको सैन्य तथा सरकारी क्षमतामा गम्भीर क्षति […]