बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न अमेरिका भ्रमण गर्ने बेइजिङले सोमबार पुष्टि गरेको छ । सरकारी विज्ञप्तिअनुसार उनी बुधबार अमेरिका पुगेर शुक्रबारसम्म त्यहाँ रहनेछन् । अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पले बुधबार जोइन्ट बेस एन्ड्र्युजमा राष्ट्रपति सीलाई स्वागत गर्नेछन् । त्यसको भोलिपल्ट दुई नेताबीच भेटवार्ता हुनेछ । “म उहाँसँग […]