यी हुन् जसपाका ५ समानुपातिक सांसद

जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए । सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ । प्रदेश १ मा निर्मला लिम्बू र

सम्बन्धित सामग्री

जसपाले हसिना खानलाई समानुपातिक सांसद बनाउने - NepaliPatra

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले हसिना खानलाई समानुपातिक सांसद बनाउने भएको छ । बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी हसिना खानलाई समानुपातिक सांसद सिफारिस गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त रहेको स्थानमा जसपाले खानलाई सिफारिस गरेको हो । […]

जसपाको प्रदेश सांसद यादवले लिइन् शपथ

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)बाट प्रदेशसभा सदस्य बनेकी सञ्जिला यादवले आज (बुधवार) पद तथा गोपनियताको शपथ लिएकी छन्।उनलाई मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्यको शपथग्रहण गराए। शपथग्रहणपछि उनलाई सभामुख मण्डल, सांसदहरु र जसपाका नेताहरुले बधाई तथा शुभकामना दिए।समानुपातिक तर्फबाट सांसद रहेकी विन्दु यादवको निधन भएपछि उनको ठाउँमा सिरहाको नरहाकी सञ्जिला यादवलाई जसपाले समानुपातिक सांसद बनाएको हो।

जसपाका सांसदले लिए अवधी भाषामा शपथ

जनता समाजवादी पाटी (जसपा) नेपालका लुम्बिनी प्रदेश सभा सदस्यहरुले आइतबार अवधी भाषामा शपथ लिएका छन् ।  बाँकेबाट निर्वाचित भण्डारीलाल अहिर र आदेशकुमार अग्रवालले अवधी भाषामा शपथ लिएका छन् भने समानुपातिक सांसद अम्बिका काफ्लेले नेपाली भाषामा सपथ लिएकी थिइन् । लुम्बिनी प्रदेशमा जसपाका ३ जना सांसदहरु छन् । शपथ ग्रहण समारोहमा सांसदहरु आ–आफ्नो जाती र समुदाय झल्किने पोसाकमा थिए ।   ...

यी हुन् जसपाको मधेसमा समानुपातिक सांसद

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको आजको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । जसपाले मधेस प्रदेशसभाका लागि सिफारिस गरेका सदस्यहरूमा मनिषकुमार सुमन (मधेसी पुरुष, अल्पसङ्ख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभादेवी (मधेसी […]

लुम्बिनी प्रदेशमा जसपाबाट मनोनित सांसद निर्मलाले लिइन् शपथ

बुटवल । लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक कोटाबाट मनोनित गरेको प्रदेशसभा सदस्य निर्मला मुडभरी भट्टराईले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा निर्मला मनोनित भएकी हुन् । रुपन्देही निवासी निर्मलालाई बुधबार सभामुख पूर्णबहादुर घर्तीले शपथ गराएका हुन् ।अब लुम्बिनी प्रदेशसभामा सांसदको संख्या ८१ पुगेको छ भने जसपाका सांसदहरुको संख्या ४ पुगेको छ ।यसअघि लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारबाहीमा परेका थिए । यसरी कारवाही पर्ने

जसपाको निर्णय– प्रदेश सांसद कल्पना पाण्डेयको ठाउँमा निर्मला मुडभरी

रूपन्देही । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारवाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ। पार्टीको कार्यकारिणी बैठकले कल्पनाको ठाउँमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले बताए। लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारवाहीमा परेका थिए। जसमा सन्तोष पाण्डेय र विजयबहादुर यादव […]

लुम्बिनी प्रदेशमा जसपाको समानुपातिक सांसद थपिँदै

लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद  कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्व मन्त्री एव जसपाका नेता मोहम्मद ईस्तियाक राइले रातोपाटीलाई बताए । उनले भने, 'हिजो  निर्णय भएको छ । आज निर्वाचन आयोगमा दर्ता पनि भइसक्यो।' लुम्बिनी प्रदेशमा जसपा ६ सांसद मध्ये तीन जना कारबाहीमा परेका थिए

लुम्बिनीको राजनीति : मुख्यमन्त्री पोखरेल यसरी पुगे ‘सेफ जोन’मा !

प्रदेश सभामा बहुमतका लागि निर्णायक (६ सांसद रहेको) जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर लुम्बिनी प्रदेश सरकार तत्कालका लागि सुरक्षित बनेको छ ।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमा  हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सांसद सोमवार मन्त्री बनेका हुन् । जसपा संसदीय दलका नेता कपिलवस्तुका सहस्रराम यादव र पाल्पाकी समानुपातिक सांसद पुर्मती ढेगा सरकारबाहिर छन् ।  सन्तोष पाण्डेय भौतिक पूर्वाधार, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी, कल्पना पाण्डे सामाजिक वि...