बुटवलमा जग्गा नापजाँचको काम सुरु

बुटवल – बुटवलमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं. १७ बाट नापजाँचको काम उद्घाटन गरे। नापजाँचको काम सुरुवात गर्दै नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने बताए। जग्गा नापजाँचका […]

सम्बन्धित सामग्री

प्रदेश सरकारको अलपत्र बधशाला योजना : एउटा मात्र बन्यो दुईवटा सुरु नै भएन

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ५ वर्षअघि प्रदेशका तीन जिल्लामा नमुना बधशाला बनाउने निर्णय गर्यो तर दुई जिल्लामा सुरु नै भएन भने एक स्थानमा मात्रै बल्ल निर्माण सकिने चरणमा पुगेको छ । आर्थिक वर्ष २०७५/७६ मा बाँके, दाङ र रुपन्देहीमा वधशाला निर्माण गर्ने उद्देश्यले बजेट छुट्टाए पनि रुपन्देहीको बुटवलमा बाहेक अन्यत्र निर्माणको काम सुरु नभएको […]

लुम्बिनीकाे राजधानी देउखुरीबाट काम सुरु

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाकाे देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे उद्घाटन भएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो ।  २०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाइ बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका तोक्ने निर्णय गरेको थियो । त्याे निर्णय कार्यान्वयन गर्दै वर्तमान सरकारले मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजधानीमा स्थापना गरेको छ । राजधानीमा रहेको कार्यालयब...

बुटवलमा भूमिहिनकाे लागि जग्गा नापजाँचको काम शुरु

बुटवलमा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ बाट नापजाँचको काम शुभारम्भ गर्दै...

बुटवलमा जग्गा नापजाँचको काम सुरु

बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासलाई लालपुर्जा वितरण गर्न जग्गा नाप जाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ रानीगञ्जमा आज एक समारोहका बीच नापजाँचको उद्घाटन  गरेका हुन्  । नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासलाई लालपुर्जा दिने बताउँदै लामो समयदेखि समस्या रहेको यो काम अब छिट्टै पुरा गरिने बताए । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादु

व्यक्तिगत श्रमस्वीकृतिका लागि काठमाडौं पुग्नुपर्ने अझै बाध्यता

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सबै किसिमको श्रमस्वीकृति प्रदान गर्ने उद्देश्यले भैरहवाबाट सेवा सुरु भएको श्रम विभागको वैदेशिक रोजगार व्यवस्थापन शाखाले व्यक्तिगत नयाँ श्रमस्वीकृति नदिँदा सेवाग्राही काठमाडौं नै पुग्नुपर्ने बाध्यता आइपरेको छ । गत असार १ गते श्रम विभागअन्तर्गत बुटवलमा रहेको कार्यालयबाट वैदेशिक रोजगार शाखा व्यवस्थापनको शाखा भैरहवा स्थानान्तरण गरी काम सुरु भएको थियो ।काम […]

बुटवलका मेयरले गरे पदभार ग्रहण

९ जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले पदभार ग्रहण गरेका छन् । पाण्डेयले बुटवलमा मुख्य समस्याका रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा अस्थायी प्रमाणपत्र बाँड्ने टिप्पणी सदर गरेर काम सुरु गरेका छन् । ‘अल्पकालीन रुपमा सुकुम्बासीको तथ्यांक संकलन गरेर बसोबासका आधारमा थोरै शुल्क लिएर प्रमाणपत्र दिई वार्डबाटै नामसारीको काम शुरु […]

बुटवलमा बुद्धको मूर्तिसहित पार्क बन्दै

बुटवल उपमहानगरपालिकाले हिल पार्कलाई विस्तार गर्दै अब बिग बुद्ध पार्क बनाउने काम सुरु गरेको छ । बुटवलको पहाडी भागको उच्च स्थानमा पर्ने हिल पार्कमा बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहितको बुद्धपार्क निर्माण गर्ने योजना अगाडि सारिएको जनाएको छ ।उपनगरपालिकाले प्रस्तावित क्षेत्र हिलपार्कको जग्गा किटान गर्ने गरी अहिले क्षेत्र निर्धारण गरेर सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले जनाएको छ । भने डीपीआरलगायतका आवश्यक काम यसअघि नै पूरा भइसकेका छन् । कोभिड महामारीका कारण ढिला भएको कामलाई अ

बुटवलमा एकसाथ दुई केबलकार

बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार (बेस) स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ । लुम्बिनी केबलकार प्रालिले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकार निर्माण गर्दैछ भने सिद्धबाबा केबलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट पाल्पाको नुवाकोट गढीसम्म केबलकार निर्माण गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने केबलकारको शनिबार शिलान्यास गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । सिद्धबाबा केबलकार प्रालिले भने गत सातादेखि नै निर्माणको काम सुरु गरिसकेको छ । सिद्धबाबा केबलकार प्रालिका

बुटवलमा राजमार्ग मिचिएका घरटहरा भत्काउन सुरु

रुपन्देही - बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घरटहरा हटाउने काम सुरु भएको छ ।  बुटवल–बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत सडकको सीमा मिचेर बनाइएका घरटहरा डोजर लगाएर हटाउन सुरु गरिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिनुभयो । चौराहा, मिलनचोक र ट्राफिक...