सुनसरी – सुनसरीको धरानमा ४० फिट अग्लो बुद्धको मूर्ति निर्माण सम्पन्न भएको छ। धरान ४ मा बनेको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ। मूर्ति अनावरण गर्दै प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभावमा पारेको बताए। खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोमा अहिले आएर लाइट अफ […]