नेपाली क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनले आज स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् गराएका थिए।
त्रिभुवन...