युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा स्वतन्त्रता दिवसमा रुसकाे आक्रमणप्रति सचेत रहन सेना र सर्वसाधारणलाई अपील

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले युक्रेनकाे आज (बुधबार) ३१औं स्वतन्त्रता दिवसका अवसरमा रुसबाट हुन सक्ने सम्भावित आक्रमणप्रति सचेत रहन युक्रेनी सेना र सर्वसाधारणलाई अपील गर्नुभएको छ । स्वतन्त्रता दिवसका क्रममा आक्रमण भए त्यसको कडा जवाफ दिने चेतावनी पनि राष्ट्रपति जेलेन्स्कीले दिनुभएको हाे । सन् १९९१ मा सोभियत शासनबाट स्वतन्त्र भएको दिनलाई युक्रेनले स्वतन्त्रता दिवस […]

सम्बन्धित सामग्री

बेलायतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धकपो घोषणा गरेको छ । बेबेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलायत पुग्नु भएको छ । उहाँले बेलायतको संसद्लाई सम्बोधन गर्ने […]