आईएसपीआरका अनुसार मीर अलीमा भएको दोस्रो अपरेशनमा थप तीन विद्रोही मारिए। उत्तरी वजिरिस्तानको मिरान शाह क्षेत्रमा भएको अर्को भिडन्तमा पाँच विद्रोही मारिएका थिए।
काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्माले राजसंस्था पुनर्स्थापनाको माग गर्दै आयोजित आन्दोलनमा घाइते भएका राजावादीको निःशुल्क उपचार गर्ने भएका छन् । सांसद शर्माले सञ्चालन गर्दै आएको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले शुक्रबार तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा घाइते भएका राजावादीको निःशुल्क उपचार गर्ने भएको हो । अस्पतालले विज्ञप्ति जारी गरेर आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेको निःशुल्क […]
सरकारले फिल्डमा खटिने सुरक्षाकर्मीको दोष देखाएर कमाण्डरलाई कारबाही गर्ने, कोभर्ट अप्रेसनमा खटिएका सुरक्षा अधिकारीलाई विभिन्न आयोग बनाएर कारबाही गर्ने तथा काविल अफिसरलाई कार्यक्षेत्रमा खटाउनु भन्दा आफ्ना मान्छेलाई खटाउन थालेपछि फिल्डमा रहेका सुरक्षाकर्मीले त्यसको ‘रिक्स’ लिन नचाहेको देखिन्छ ।