वन नियमावली मस्याैदाको विरोधमा सायुदायिक वन उपभोक्ता महासंघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – वन नियमावली २०७८ को मस्यौदाविरुद्ध सामुदायिक वन उपभोक्ता महासंघले विरोध प्रदर्शन गरेको छ । सामुदायिक वनको अधिकार कटौती गर्ने वन नियमावलीको मसौदा तयार भएको भन्दै मंगलबार काठमाडौँको बबरमहल स्थित वन परिषरमा विगरोध प्रदर्शन गरेका हुन् । प्रदेश वन ऐन, संरक्षित वन क्षेत्र बिस्तार र तेहेरो कर तथा वन पैदावारमा लगाईएको प्रतिबन्धको विरुद्ध आफूहरु […]

सम्बन्धित सामग्री

कोशी प्रदेशको वन नियमावली स्वीकृत

माेरङ – प्रदेश वन नियमावली स्वीकृत भएसँगै कोशी प्रदेशको वन पैदावार संकलनमा देखिएको समस्या समाधान हुने भएको छ। कोशी प्रदेश सरकारको आईतवार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेसँगै प्रदेशमा काठ दाउरा संकलनको बाटो खुल्ला भएको हो। कोशी प्रदेश सरकारले २०७७ सालमै प्रदेश वन ऐन जारी गरेको थियो। तर नियमावलीको अभावमा उक्त ऐन कार्यान्वयनमा आउन सकेको […]

कोशी प्रदेशमा वन नियमावली निर्माणको तयारी

२८ वैशाख, विराटनगर। कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावली निर्माणको तयारी तीव्र बनाएको छ। प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली निर्माणको तयारी  तीव्र बनाएको हो। नियमावली जारी नहुदाँ ऐन कार्यान्वयनमा बाधा परेको र संघीय वन, नियमावलीमा अस्पष्ट भएपनि  प्रदेशमा बन्ने नियमावलीमा सबै विषय समावेश गर्नका लागि छलफल […]

वन नियमावली २०७९ खारेज गर्न फर्निचर व्यवसायीको माग

फर्निचर तथा फर्निसिङ व्यवसायीहरुले सरकारले जारी गरेको वन नियमावली २०७९ खारेज गर्न माग गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले वन नियमावली २०७९ फर्निचर...

वन नियमावली २०७९ खारेज गर्न महासंघको माग

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले सरकारले जारी गरेको वन नियमावली २०७९ खारेज गर्न माग गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले सरकारले गत असार १६ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ मा फर्निचर उद्योगहरुमैत्री नभएको भन्दै खारेज गर्न माग गरेको हो । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुजिल श्रेष्ठले आयात गरेको सामानसँग स्वदेशमा उत्पादित वस्तुले प्रतिष्पर्धा गर्न नसक्ने अवस्था रहेको बताए । उनले आयातको बजार बढेकाले आयातित सामग्रीले आन्तरिक फर्निचर बजार घ

वन नियमावली संशोधन गर्न सिमेन्ट उद्योगीको माग, मन्त्रीको आश्वासन

२ भदौ, वीरगञ्ज । सिमेन्ट उद्योगीले वन नियमावली २०७९ का केही प्रावधानका कारण उद्योग संकटमा परेको गुनासो गरेका छन् । सिमेन्टमा आयात प्रतिस्थापन गरी मुलुक आत्मनिर्भर बनिसकेको र विदेश निर्यात गर्ने प्रचुर सम्भावना बढेको अवस्थामा वन नियमावलीका केही प्रावधानले संकटमा धकेल्ने उनीहरुको तर्क छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले वन नियमावलीका केही प्रावधानले […]

वन नियमावली खारेजीको मागसहित विरोध प्रदर्शन

काठमाडौँ– वन नियमावली २०७९ तत्काल खारेज गर्नुपर्ने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । वन तथा वातावरण मन्त्रालयबाट २०७९ असार १९ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ नेपालको संविधान, संघीयता, वन ऐन २०७६, सामुदायिक वन अधिकार र महिला अधिकार विरोधी भएको भन्दै महासंघले वन नियमावली खारेज गर्नुपर्ने माग सहित काठमाडौंको माइतिघरमा […]

वन नियमावली खारेजीकाे माग गर्दै विराेध प्रदर्शन (तस्बिरसहित)

काठमाडाैँ- सामुदायिक वन उपभाेक्ता महासंघले आज काठमाडाैँस्थित माइतीघरमा विराेध प्रदर्शन गरेकाे छ। हालै पारित भएको वन नियमावली २०७९ काे खारेजीकाे माग गर्दै महासंघले विराेध प्रदर्शन गरेकाे हाे। सामुदायिक वन उपभोक्ता समितिको अधिकार जिल्ला वनले लिएको महासङ्घकाे भनाइ छ। विराेध र्‍याली माइतीघरबाट सुरु भई नयाँ बानेश्वरमा पुगेकाे थियाे। बानेश्वर पुगिसकेपछि भने काेणसभामा परिणत भएकाे थियाे। प्रदर्शनमा […]

सामुदायिक वनका उपभोक्ताले गरे वन नियमावली संशाेधनको माग

कञ्चनपुर : कञ्चनपुरमा सामुदायिक वनका पदाधिकारीहरुले वन नियमावली संशोधनको माग गरेका छन्।आज सामुदायिक वनका समसामयिक सवालका विषयमा सरोकारवाला निकायसँग महेन्द्रनगरमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले वन नियमावलीमार्फत उपभोक्ताको अधिकार खोस्ने कार्य गरिएको बताए।सामुदायिक वनका पदाधिकारीहरुले उपभोक्ताको अधिकार कुण्ठित गर्ने गरी ल्याएको वन नियमावली स्वीकार्य नभएको बताए।सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मानन्द पन्तले सरकारले जोगाउन नसकेकाले टुहुरो अवस्थामा पुगेको वनलाई उपभोक्ताले संर

वनकै दोहन बढाउने गरी ल्याइयो वन नियमावली

२३ असार, काठमाडौं । सरकारले १६ असारमा ल्याएको वन नियमावली, २०७९ का प्रावधानमा सरोकारवालाहरूले चर्को विमति जनाएका छन् । उनीहरूले वन क्षेत्रको दोहन बढाउने उद्देश्यले यस्तो व्यवस्था गर्न खोजिएको भन्दै नियमावली जलाएर विरोध सुरु गरेका छन् । राष्ट्रिय, सामुदायिक र धार्मिक वन क्षेत्रलाई कबुलियत वनका रूपमा निजी क्षेत्रलाई प्रयोग गर्न दिने गरी नियमावली ल्याएको उनीहरूको […]

वन नियमावली सुधार गर्न माग

सरोकारवालाले वन नियमावली तत्काल सुधार गर्न माग गरेका छन् । संविधान, संघीयता, सामुदायिक वन र महिला विरोधी व्यवस्था समावेश गरी नियमावली तय भएकाले सामुदायिक वनमा गम्भीर रूपमा प्रतिकूल प्रभाव पर्ने भन्दै सुधार गर्न माग गरिएको हो ।सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) लगायतका सरोकारवालाले वन नियमावली तत्काल सुधार नगरे विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ । […]