हार्डवेयरमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरले निभाउँदै

काठमाडौं, २२ फागुन । तनहुँको सदरमुकाम दमौलीको हार्डवेयरबाट फैलिएको आगो निभाउने प्रयास जारी छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोकको भुपाल हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको हो । हार्डवेयरबाट सल्किएको आगोबाट ४ घर जलेर नस्ट भएका छन् । सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । आगो नियन्त्रणको लागि जमिनबाट पनि […]