कांग्रेस महाधिवेशन : पाल्पा सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित

बुटवल : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले सभापतिका अर्का आकांक्षी कृष्णप्रसाद बस्याललाई ४ सय ३० मतान्तरले पराजित गरेका हुन्। कुल एक हजार ३१३ मतमध्ये श्रेष्ठले ८९० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी बस्यालले ३८१ मत ल्याएका छन्। त्यस्तै, उपसभापतिमा झपेन्द्र गैरे र…

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : गुल्मी, पाल्पा र अर्घाखाँचीमा छानिए क्षेत्रीय सभापति

बुटवल : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी, पाल्पा र अर्घाखाँचीमा क्षेत्रीय सभापति चयन भएका छन्। गुल्मीको क्षेत्र नम्बर १ बाट पारिश्वर ढकाल सभापतिमा निर्वाचित भएका छन्‍। सत्यवती गाउँपालिका अध्यक्षसमेत रहेका ढकालले सभापतिका अर्का आकांक्षी मुक्ती कँडेललाई ३६२ मतान्तरले पराजित गरेका हुन्। कुल ९३२ मत मध्ये ढकालले ६२७ र…