६ महानगरपालिका : ललितपुरबाहेक सबैको बजेट सार्वजनिक

संघीय राज्य संचालन प्रणाली अनुसार संघ र प्रदेशले निर्धारित समयमै आर्थिक वर्षको बजेट ल्याएसँगै बिहीबार स्थानीय तहहरुले पनि आ–आफ्ना नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । बिहीबार विहानै देखि जारी बजेट सार्वजनिक कार्यक्रममा केही स्थानीय तहहरुले भने आन्तरिक विवाद, बजेटका नीति तथा कार्यक्रम पास हुन नसक्दा बजेट सार्वजनिक गर्न सकेका छैनन् ।यस्तैमा संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यका भित्रकै एक महानगरपालिका ललितपुर महानगरपालिकाको बजेट विवादमा पर्दा सार्वजनिक हुन सकेन । यद्यपि, अन्य ५ वटा

सम्बन्धित सामग्री

पर्साका दुई पालिकाद्वारा बजेट सार्वजनिक

वीरगञ्ज– पर्साका दुई पालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आव २०७९/८० बजेट गत असार १० गते नै प्रस्तुत गरी सार्वजनिक गर्नुपर्ने भए पनि पर्साको बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकाले बल्ल बजेट सार्वजनिक गरेका छन् । लामो समयदेखि जनप्रतिनिधिबीच बजेट बाँडफाँडमा विवाद देखिएपछि दुवै पालिकाको बजेट सार्वजनिक हुनसकेको थिएन । […]

पञ्चदेवल विनायकमा अझै बजेट सार्वजनिक भएन

अछाम– अन्तरसरकारी वित्त ऐन ०७४ अनुसार संघीय सरकारले १५ जेठ र स्थानीय तहहरूले १० असारभित्रै बजेट प्रस्तुत गरिसक्नु पर्छ । ऐनअनुसार अछामका १० स्थानीय तहमध्ये नौ वटाले बजेट सार्वजनिक गरेका छन् । तर, यहाँको पञ्चदेवल विनायक नगरपालिकाले भने अझैसम्म पनि बजेट सार्वजनिक गरेको छैन् । नगरपालिकाको नगरसभा समेत हुन सकेको छैन् । स्थानीय १५ वर्षीय […]

वीरगन्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज वीरगन्ज–१० मा आयोजना गरेको ११औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि रु तीन अर्ब ३३ करोड ६३ लाख २६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो । ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगन्ज […]

सात वटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै, कुन प्रदेशले कति बजेट ल्याउँदैछन ?

काठमाडौँ । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन-२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारको […]

आज सातै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाडौं, असार १ । मुलुकका सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दैछन् ।नीति तथा कार्यक्रम ल्याइसकेका सातै प्रदेशले संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारले आ(आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट ल्याउन लागेका हुन्। खासगरी कृषि, पर्यटन, […]

सातै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाडौँ – सातवटै प्रदेशले बुधबार बजेट सार्वजनिक गर्दै छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ का अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ। यसै ऐन अनुसार प्रदेश सरकारहरुले बुधबारबजेट सार्वजनिक गर्न लागेका हुन्। प्रदेश सरकारहरुले १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ। यो बजेट वर्तमान संसद […]

सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं : सातवटै प्रदेशले आज बजेट  सार्वजनिक गर्दै छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने व्यवस्था गरे अनुसार प्रदेश सरकारहरुले आज बजेट सार्वजनिक गर्न लागेका हुन्।  प्रदेश सरकारहरुले १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ। सोही अनुसार सात वटै प्रदेशको बजेट आज सार्वजनिक हुने छ। यो बजेट वर्तमान संसद आएपछि गठन भएका प्रदेश सरकारहरुको अन्तिम बजेट हो।  आगामी आवमा प्रदेशमा समेत न

फलेवास र जलजलाको बजेट सार्वजनिक

पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ८५ करोड ३० लाख ४० हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।फलेवास नगरपालिकाले बुधबार नीति तथा कार्यक्रम र बजेट एकैदिनमा सार्वजनिक गरेको हो । नगरसभामा नीति तथा कार्यक्रम पास गरेर बुधबार नै बजेट सार्वजनिक गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए । फलेवासनमा चालूतर्फ ३० करोड ६८ […]

मन्त्रालयको तथ्यांक : ५.३१ प्रतिशत स्थानीय तहले मात्रै बजेट सार्वजनिक गरे

अधिकांश स्थानीय तहहरुले तोकिएकै समयमा बजेट सार्वजनिक गरेका छैनन् । संविधानत: सबै स्थानीय तहहरुले असार १० गते भित्रै आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको अनुमानित आय व्यय (बजेट) सार्वजनिक गर्नुपर्ने प्रावधान रहेपनि ९४ प्रतिशत माथि स्थानीय तहहरुले हालसम्म पनि बजेट सार्वजनिक नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।यद्यपि, कतिपय स्थानीय तहहरुले बजेट सार्वजनिक गरेर पनि मन्त्रालयमा सूचना नपठाएकाले तथ्याङ्कमा कम देखिन गएको हो । मन्त्रालयका अनुसार प्रविष्ट गराएका स्थान

सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै (लाइभ)

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट भाषण पाठ गरिरहेका छन्। आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले बजेट अध्यादेश सिफारिस गरेको थियो। त्यसलाई राष्ट्रपतिबाट जारी भएपछि अर्थमन्त्री पौडेलले सार्वजनिक गर्दैछन्। जेठ १५ गते बजेट सार्वजनिक गर्ने मिति संविधानमै उल्लेख भएकाले राजनीतिक अन्योलताका बिच आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भइरहेको…