पूरा हुँदै विमानस्थल सपना

इलामकै महत्वपूर्ण आयोजना मानिने फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कालोपत्रे भई उडान–अवतरणका लागि तयार भएपछि इलामवासी खुसी छन्। पर्यटकीय जिल्लामा विमानस्थलसमेत थपिएपछि पर्यटक आउजाउ बढ्ने र यहाँको आर्थिकस्तर अझ सुध्रिने आशा व्यवसायीलाई छ।...

सम्बन्धित सामग्री

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि विधिवत् रूपमा सञ्चालनमा आएको छ । विमानस्थल सञ्चालनमा आएसँगै यसका दुईवटा पक्ष सँगसँगै अगाडि आएका छन् । पहिलो हो, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने यो क्षेत्रका बासिन्दाले पाँच दशकअघि देखेको सपना पूरा भएको छ । अर्को, विमानस्थललाई कसरी पूर्ण क्षमतामा सञ्चालन गरेर यसबाट सामाजिक–आर्थिक लाभ लिने भन्ने चुनौती पनि आजैबाट सुरु भएको […]

‘पोखरेलीको सपना पूरा भयो’

काठमाडौँ,१७ पुष । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ४७ वर्षपछि पोखरेली जनताको सपना पूरा भएको बताएका छन् । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा प्रमुख आचार्यले विमानस्थल सञ्चालनमा आएसँगै पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताए । विमानस्थल सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै उनले विमानस्थल सञ्चालनका समस्याका रुपमा रहेका […]

पोखरेलीको दशकौंदेखिको सपना आज साकार हुँदै

विश्वप्रसिद्ध पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको दशकौंदेखिको सपना पूरा भएको छ । आज पुस १७ गते आइतबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गर्नुहुनेछ । निर्माण सम्पन्न भएर परीक्षण उडान समेत गरिसकिएको पोखरा विमानस्थल आजदेखि सञ्चालनमा आउने छ र यसको औपचारिक उद्घाटन प्रधानमनन्त्री प्रचण्डबाट हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले …

साकार भयो पोखरेलीको पाँच दशकको सपना

काठमाडौं, पुस १७ । देशकै प्रमुख पर्यटकीय सहर पोखराका स्थानीयको पाँच दशकदेखिको सपना साकार भएको छ । पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटनसँगै ५० वर्षदेखिको सपना पूरा हुने भएको हो । सरकारले आइतबार अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच विमानस्थल उद्घाटन गर्दैछन् । पोखरा क्षेत्रीय […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: पाँच दशकदेखिको सपना पूरा

पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै साढे सात दशकपछि भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जेठमा उडान भर्न थालियो । त्यसको आठ महिनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ। यो मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आइतबार सञ्चालनमा आएपछि झन्डै पाँच दशकदेखिको पोखरेली सपना पूरा हुनेछ। झन्डै पाँच […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: पाँच दशकदेखिको सपना पूरा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आइतबार सञ्चालनमा आएपछि झन्डै पाँच दशकदेखिको पोखरेली सपना पूरा हुनेछ।...

उड्यो सपना, उडेन जहाज

सुकिलुम्बा विमानस्थल निर्माण इलामवासीको वर्षौं अघिदेखिको सपना थियो । निर्माण कार्यले गति लिएर कहिले सम्पन्न हुन्छ भन्ने पर्खाइमा बसेका जिल्लावासीको ठूलो सपना नै थियो यो विमानस्थल ।निर्माण कार्य त पूरा भयो तर जहाज नउडेपछि आफ्नै सपना उडेको छ यतिबेला जिल्लावासीको । यहाँको विमानस्थल निर्माण कार्य त पूरा भयो तर नियमित उडान नहुँदा जिल्लावासी चिन्तित बनेका […]

उड्यो सपना, उडेन जहाज

इलाम । सुकिलुम्बा विमानस्थल निमार्ण इलामवासीको वर्षाैं अघिदेखिको सपना थियो । निमार्ण कार्यले गति लिएर कहिले सम्पन्न हुन्छ भन्ने पखाईमा बसेका जिल्लावासीको ठूलो सपना नै थियो यो विमानस्थल । निर्माण कार्य त पुरा भयो तर जहाज नउडेपछि आफ्नै सपना उडेको छ यतिबेला जिल्लावासीको । यहाँको विमानस्थल निर्माण कार्य त पूरा भयो तर नियमित उडान नहुँदा […]