काठमाडौं, १ माघ । दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि एपीएफले जितेको छ । पोखरा रंगशालामा आज (शनिबार) भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो । उपाधि जित्ने क्रममा एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२०को सेटमा हराएको हो । एपीएफले उपाधि जितेसँगै ३ लाख […]