अर्थमन्त्रीको विवादबारे संसदीय छानबिन समिति गठन गर्नुपर्छ : उपसभापति खड्का

काठमाडौं, २२ असार । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा उठेको विषयबारे मुख खोलेका छन् । उनले यस विषयमा तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने सुझाव दिएका छन् । उनले समितिले छानबिन गरेर यथार्थ कुरा सार्वजनि गरिनु नै ठीक हुने तर्क गरेका छन् । उनले […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीको विषयमा संसदीय छानबिन समिति गठन होस् : उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको गठन हुनुपर्ने बताउनु भएको छ ।

संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे छानबिन गरौँ : उपसभापति खड्का

काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्। अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासो देखिएको भन्दै खड्काले संसदीय छानबिन समिति बनाउन ढिला नगर्न आग्रह गरेका छन्। उनले आजै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। यस्ता विषय उठ्दा विगतमा पनि संसदीय छानबिन […]