अवैध हतियारसहित चारजना पक्राउ

वीरगञ्ज– पर्सा र रौतहटबाट अवैध हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अवैध हतियारसहित रौतहटबाट तीन जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको मोतिहारीका २२ वर्षीय देवेन्द्र कुमार यादव, २९ वर्षीय सुधिर कुमार यादव र २४ वर्षीय संदिप कुमार रहेका छन्। रौतहट मौलापुर नगरपालिका– ५ मौलापुरदेखि कलैया जाने सडकखण्डमा जिल्ला प्रहरी कार्यालयबाट […]