भारतमा कोरोना: एकैदिन २ लाख ६० हजार संक्रमित, झन्डै १५ सयको मृत्यु

शुक्रबारभन्दा शनिबार संक्रमितको संख्या ११.५ प्रतिशतले बढेको छ। शुक्रबार भारतमा २ लाख ३४ हजार कोरोना संक्रमित भेटिएका थिए।

सम्बन्धित सामग्री

भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६० हजार बढि संक्रमित

काठमाडौं । भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ६४ हजार संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको हो । भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित छन् […]

भारत ७ लाख ६० हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित

एजेन्सी। भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको बाट दैनिक संक्रमितको संख्यामा सात लाख ६० हजार १९ जना रहेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। भारतमा अहिलेसम्म दुई करोड ९८ लाख २३ हजार ५४६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये दुई करोड ८६ लाख ७८ हजार ३९० जना संक्रमणमुक्त भएका छन्।

भारतमा कोरोना संक्रमितको संख्या घटदै

एजेन्सी। भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। मन्त्रालयका अधिकारीकाअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक संक्रमितको संख्यामा २.९८ प्रतिशतको दरले कमी हुदै आएको छ। सोही अवधिमा ९७ हजार ७४३ जना कोरोना भाइरसबाट मुक्त भएका छन्।

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

एजेन्सी । भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ ।  गएको २४ घण्टायता तीन हजार २२९ जनाको कोरोनासंक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख एक हजार १८७ पुगेको यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष शुरु भए यताकै यो सव भन्दा धेरै भएको समाचारमा जनाइएको छ । मङ्गलबार एकै दिनमा तीन लाख ६० हजार ९६० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक कर

रेमडिसिभिर निर्माता कम्पनीकै अधिकारी औषधि ‘कालोबजारी’मा, गुजरातबाट पक्राउ

काठमाडौं। कोरोनाविरुद्धको इन्जेक्सन रेमडिसिभिर निर्माता कम्पनी बु्रक फर्माका टेक्निकल डाइरेक्टर र उनका सहयोगी गुजरातको भाल्सादबाट पक्राउ परेका छन्। उनीहरूलाई रेमडिसिभिर इन्जेक्सन कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको ‘दि हिन्दुस्तानटाइम्स’ले लेखेको छ। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा अक्सिजन, अस्पताल र भ्याक्सिनको अभावसमेत त्यहाँ हुन थालेको छ। इन्जेक्सनको ६० हजार भाइल निर्यात गर्न लागेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

भारतमा कोरोना भाइरसबाट एकै दिनमा २५७ जनाको मृत्यु

गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याको १ लाख ६० हजार नाघ्यो

सोही अवधीमा यहाँँ ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार ७९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो

११ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ …

भारतमा कोरोना सङ्क्रमितको संख्या ६० हजार, १८ हजार निको भए

भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ ।  सङ्क्रमितहरूको संख्या बढे पनि निको हुने दर पनि