सिनामंगलमा ४ महिने छोराको हत्या गरी फरार रहेका असई पक्राउ

काठमाडौं । ४ महिने छोराको हत्या गरी फरार रहेकाे नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् । आइतबार दिउँसाे सिनामंगलस्थित कोठा लिएर बसेका कार्कीले छोराको घाँटी रेटेर हत्या गरेका हुन् । छोराको हत्या गरेर श्रीमतीलाइ पनि कुटपिट गरेर उनी फरार भएका थिए । जन्मदै ब्रेन ट्युमर भएका छोरालाई सुतेकै ठाउँमा कार्कीले […]