प्रकाश सपुतको गीतका विषयमा उत्तेजित हुनुपर्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रकाश सपुतले ल्याएको ‘पिर’ बोलको गीतका विषयमा कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिनुभएको छ । माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन माग गरिरहेका बेला उहाँले यस्ताे बताउनुभएको हो । सुदूरपश्चिम प्रदेशको धनगढीमा आज (साेमबार) बिहान […]