सुडान शक्ति संघर्ष : मर्नेको संख्या दुई सय पुग्यो

 सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सयजनाले ज्यान गुमाएका छन् भने एक हजारभन्दा बढी घाइते भएका छन् ।...