पुरुष टी-२० विश्वकपमा पहिलो पटक डीआरएस प्रयोग गरिने

२४ असोज, काठमाडौं । यही अक्टोबर १७ देखि सुरु हुने आइसीसी टी-२० विश्वकपमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ । आईसीसी टी-२० विश्वकपको सातौं संस्करण यही अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले विश्वकपको प्लेइङ कन्डिसन्समा डीआरएस प्रयोग गरिने जनाएको छ […]