लुका मोडरिच : शरणार्थी देखि विश्वकप फाइनल पुग्ने क्रोएसियाको कप्तानसम्म :: Pahilopost.com

लुका मोडरिच पहिलो पटक विश्वपको फाइनल पुग्ने क्रोसियाली टिमको कप्तान। आइतवार फ्रान्सलाई हराउन सके उनको नाममा अर्को ठूलो उपलब्धी पनि थपिनेछ। क्रोएसियालाई पहिलो पटक विश्वकपको उपाधि जिताउने टिमको कप्तान। मोडरिच वर्तमान समयका उत्कृष्ट मिडफिल्डर हुन् त्यसमा कुनै शंका छैन। फुटबल खेल जित्न चाहिने तत्व मिडफिल्ड हो र क्रोएसियाको बलियो