निर्माणमा लापरबाही भएपछि सडकमै रोपाइँ

कालोपत्रेको माग गर्दै धनगढीका स्थानीयले धनगढी उपमहानगरपालिका– ५, हसनपुरदेखि शिवरनगर जोड्ने हिलाम्य सडकमा रोपाइँ गरेका छन् । ठेकेदार र उपमहानगरको लापरबाहीले अलपत्र परेको सडक हिलाम्य हुँदा सास्ती व्यहोर्नुपरेपछि स्थानीयले विरोधमा...

सम्बन्धित सामग्री

जनप्रतिनिधिको फोटो टाँसेर भीमदत्तको मुख्य सडकमै गरियो रोपाइँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार सडकमै रोपाइँ गरिएको छ। स्थानीयले बुधबार सडक नबनेको विरोधमा सडकमै रोपाइँ गरेका हुन्।  बसपार्क–चम्मनचोक–क्याम्पस रोड सडक अन्र्तरगत खानेपानी कार्यालय पश्चिमतर्फ रहेका व्यवसायीले सडकमै रोपाइँ गरेका छन्।...

सडकमै धान रोपाइँ

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणबाङ नयाँ बजारको स्थानीयले सडकमै धान रोपाइँ गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणबाङ नयाँ बजारका स्थानीय वासिन्दाले बेनी–दरबाङ सडकको रणबाङ नयाँबजार खण्डमा धान रोपेर सडक स्तरोन्नतिमा भएको ढिलासुस्तीप्रति विरोध जनाएका छन् । पानी परेर हिलाम्यै भएको सडकमा सोमबार स्थानीयले रोपाइँ गरेर सरोकारवालाहरुको ध्यानाकर्षण […]

ठेकेदार गायब भएपछि सडकको हिलोमै रोपाइँ!

पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने बेनी–दरबाङ सडक अन्र्तगत लाम्पाटा–दरबाङ सडक खण्डको मंगला गाउँपालिका–२, नयाँबजारका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन्।...

सडकमै रोपाइँ !

ठेकेदार कम्पनीले सडक निर्माणमा बेवास्ता गरेको भन्दै तत्काल काम थाल्न दबाबस्वरूप हिलाम्य सडकमै रोपाइँ गरिएको छ ।

सडकमै रोपाइँ !

ठेकेदार कम्पनीले सडक निर्माणमा बेवास्ता गरेको भन्दै तत्काल काम थाल्न दबाबस्वरूप हिलाम्य सडकमै रोपाइँ गरिएको छ ।

अनि सप्तरीमा सडकमै धान राेपियाे...

सप्तरी – आज असार १५ गते अर्थात् धान दिवस । हुन त आज देशभरि खेतमा धान राेपेर दिवस मनाइएकाे छ । तर सप्तरीमा भन्ने धान दिवसका अवसरमा स्थानीयवासी युवाहरूले सडकमै धान रोपाइँ गरेका छन् ।  सामान्य वर्षामा पनि सप्तरीको पातो–कठोना सडक खण्ड हिलाम्मे बनेको भन्दै आक्रोशित युवाहरूले सडकमै धान रोपाइँ गरेका हुन् । वर्षाैँदेखि याे सडक खण्ड जीर्ण रहेको तथा सामान्य वर्षामा पनि हिलाम्मे बनेको भन्दै स्थानीय युवाहरूले याे सडकमा धान रोपाइँ गरेको डाक्नेश्वरी नगरपालिका ७ का अर्जुन यादवले बताउनुभयाे । डाक्नेश्वरी नगरपालिक...

मर्मतमा बेवास्ता भएपछि सडकमै धान रोपाइँ

लहान : सडक मर्मतमा बेवास्ता गरेको भन्दै स्थानीय युवकहरुले सिरहाको धनगढीमाई नगरपालिका– १२ स्थित हिलाम्मे सडकमा धान रोपाइँ गरेका छन् । पटकपटक जनप्रतिनिधिहरुलाई सडक मर्मतका लागि आग्रह गर्दासमेत मर्मत नगरिएको भन्दै युवाहरुले बुधबार साँझ साङ्केतिक विरोधस्वरूप सडकमै धान रोपाइँ गरेका हुन् ।  नगरप्रमुख हरिनारायण चौधरी …

धनगढीमा स्थानीयले हिलाम्य सडकमै रोपाइँ गरे

धनगढी : धनगढीमा स्थानीयले हिलाम्य सडकमा धान रोपेका छन्। धनगढी उपमहानगरपालिका-५ हसनपुर–शिवनगर सडक हिलाम्य भएपछि स्थानीयले त्यसैमाथि धान रोपेका हुन्। धान रोप्दै उनीहरुले सडक कालोपत्रेको समेत माग गरेका छन्। हिलाम्य सडकमा हसनपुरका बासिन्दाले ठेकेदारको लापरवाहीले कालोपत्रेमा ढिलाइ गरेको भन्दै सडकमा धान रोपेको बताएका छन्। स्थानीय अनिल भण्डारीले तीन वर्षअघि ठेकेदारले कालोपत्रे सडक भत्काएर अलपत्र पारिदिएपछि हिलाम्मे हुँदा आवातजावतमा सास्ती भएको बताए।उपमहानगरपालिकाले समेत उक्त सडक कालोपत्

स्थानीयद्वारा सडकमै धान रोपाइँ

ठेकेदार कम्पनीले समयमा बाटो नबनाएको भन्दै झापा बिर्तामोडका स्थानीयले सडकमै रोपाइँ गरेर विरोध जनाएका छन् । ठेकेदारको लापरबाहीका कारण हिँडडुलमै सास्ती भोग्नुपरेका स्थानीयको आरोप छ । बिर्तामोड नगर अस्पताल जाने सडकमा स्थानीयले धान रोपेका हुन् ।