चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ

एजेन्सी । भारतका चर्चित पञ्जाबी गायक दलेर मेहन्दीलाई पञ्जाब प्रहरीले मानव तस्करी मुद्दामा पक्राउ गरेको छ । हालै अदालतले मेहन्दीलाई १५ वर्ष पुरानो मानव बेचबिखनको मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको थियो ।

सम्बन्धित सामग्री

चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ

फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । सोही मुद्दामा सुनुवाइ गर्दै उच्च अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन् ।

मानव तस्करी मुद्दामा दोषी ठहर चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ

काठमाडौँ– मानव तस्करी मुद्दामा दोषी ठहर भारतका चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ परेका छन् । पञ्जाब राज्यको पटियालामा रहेको अदालतले दुई वर्ष कारावासको सजाय सदर गरेसँगै उनी पक्राउ परेका हुन् । उनीमाथि मोटो रकम लिएर मानिसहरुलाई अवैध ढंगले अमेरिका र क्यानाडा लगयातका मुलुक पुर्‍याएको अभियोग लागेको थियो । उनले मानिसहरुसँग औसत १२ लाख भारतीय […]

चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ

चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ परेका छन्। मानव तस्करीको मुद्दामा पञ्जाबको पटियाला अदालतले दुई वर्षको सजाय सुनाएसँगै उनलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई मानव तस्करीको मुद्दामा सन् २०१८ मा पटियाला अदालतले दुई वर्षको जेल सजाय सनाएको थियो। फैसलाविरुद्ध उनले अदालतमा चुनौती दिएका थिए। तर उक्त मुद्दामा सुनुवाइ गर्दै बिहीबार अदालतले पुरानै […]