नेपालको अपराजित यात्रा कायमै

काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटमा आफ्नो लय कायमै राखेको छ। कुशल भुर्तेलको सानदार ब्याटिङ र गुलशनकुमार झाको धारिलो बलिङसँगै नेपालले बुधबार सुपर सिक्सको तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै अपराजित यात्रा निरन्तर राखेको हो। यो जितसँगै नेपालले चार खेलबाट आठ अंक जोड्दै शीर्ष स्थान मजबुत बनाएको छ। समूह चरणबाट […]