विद्याको सदस्यता नवीकरण गर्न तयार भए ओली ?

१ कात्तिक, काठमाडौ । शुक्रबार सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय नसच्चिए ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी रोकिएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नै भण्डारीको सदस्यता नवीकरण नभए …