हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

याक तथा चौँरीको घट्दो सङ्ख्या, चरन क्षेत्रको क्षयीकरण र जलवायु परिवर्तनका असर सामना गर्न नेपाल, भुटान र भारतका पशुपालक किसान क्षेत्रीय सञ्जालमार्फत एकजुट हुने भएका छन्। भुटानको रोयल हाइल्यान्ड महोत्सवमा ‘हिमालय याक कृषक सञ्जाल’ औपचारिक रूपमा सुरु गर्ने तयारी गरिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार सञ्जालले किसानको सामूहिक पैरवी, अनुभव आदानप्रदान, क्षमता […]