सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ९०० रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन मूल्य प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ। यससँगै सोमबार […]