‘म्याद सकिएका प्रतिनिधिको हस्ताक्षरले विशेष महाधिवेशन हुन सक्दैन’

नेपाली कांग्रेसका नेताहरू पार्टी महाधिवेशनलाई लिएर स्पष्ट दुई कित्तामा देखिएका छन् । संस्थापन पक्ष चुनावअघि महाधिवशेन हुन नसक्ने दाबी गर्दै आएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवशेन हुन नसके विशेष महाधिवेशन …